Tue Sep 13 2022 17:46:31 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
428d946c17
commit
f98160ffb2
|
@ -1 +1 @@
|
|||
\v 22 अब हेर्नुहोस्, म आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । \v 23 केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहन छन् । \v 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
|
||||
\v 22 अब हेर्नुहोस्, म आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । \v 23 केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहन छन् । \v 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, परमेश्वरको अनुग्रहको सुसमाचारको दिनको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पूरा गर्न सकूँ ।
|
Loading…
Reference in New Issue