Mon Sep 26 2022 12:30:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-26 12:30:45 +05:45
parent b5e826faef
commit f799ee12ba
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; तिनीहरू सैनिक अधिकारीहरू र सहरका विशिष्‍ट व्यक्तिहरूसँग भवनभित्र आए । फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो । \v 24 फेस्तसले भने, “राजा अग्रिप्पा, र यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंहरूले यो मानिसलाई देख्‍नुहुन्छ; यरूशलेममा र यहाँ पनि यहूदीहरूका सारा भीड मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।
\v 23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; तिनीहरू सैनिक अधिकारीहरू र सहरका विशिष्‍ट व्यक्तिहरूसँग भवनभित्र आए । फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो । \v 24 फेस्तसले भने, “राजा अग्रिप्पा, र यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंहरूले यो मानिसलाई देख्‍नुहुन्छ; यरूशलेममा र यहाँ पनि यहूदीहरूका सारा भीडले मसँग छलफल गरे, र ऊ जीवित रहनुहुँदैन भनी तिनीहरू मसँग कराए ।