Thu Sep 22 2022 11:26:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-22 11:26:29 +05:45
parent 8214c1106a
commit f7131616ad
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 अहिले धेरै वर्षपछि म मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ । \v 18 जब मैले यो गरें, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भीडभाड वा होहल्ला थिएन । \v 19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो ।
\v 17 अहिले धेरै वर्षपछि म मेरो जातिलाई सहायता गर्न र पैसाको उपहारहरू ल्याउन आएँ । \v 18 जब मैले यो गरें, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भीडभाड वा होहल्ला थिएन । \v 19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो ।