Wed Sep 21 2022 20:07:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-21 20:07:48 +05:45
parent 339230c230
commit f6fdfa1168
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 31 त्यसैले सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञा पालन गरे । तिनीहरूले पावललाई लगे र तिनलाई राती नै एन्टिपाट्रिस ल्याए । \v 32 अर्को दिन धेरैजसो सिपाहीहरूले घोडचढीहरूलाई तिनीसँग छोडे र तिनीहरू आफूचाहिं किल्लामा फर्के । \v 33 जब घोडचढीहरू कैसरिया पुगे र तिनीहरूले हाकिमलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ ।
\v 31 त्यसैले सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञा पालन गरे । तिनीहरूले पावललाई लगे र तिनलाई राती नै एन्टिपाट्रिस ल्याए । \v 32 अर्को दिन धेरैजसो सिपाहीहरूले घोडचढीहरूलाई तिनीसँग छोडे र तिनीहरू आफूचाहिं किल्लामा फर्के । \v 33 जब घोडचढीहरू कैसरिया पुगे र हाकिमलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ हाजिर गराए