Thu Jul 21 2022 12:21:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-21 12:21:44 +05:45
parent 592bae8593
commit f492871181
1 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1,2 @@
\c 2 \v 1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा भेला भ थिए । \v 2 एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो । \v 3 आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे । \v 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
\c 2 \v 1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकैसाथ एकै ठाउँमा थिए । \v 2 एक्‍कास
स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो । \v 3 आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे । \v 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।