Fri Sep 30 2022 11:41:21 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-30 11:41:21 +05:45
parent 020e04b28a
commit f43c16cc52
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 7 अब त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । तिनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तीन दिनसम्म बन्दोबस्त गरिदिए । \v 8 पब्लियसका बुबा ज्‍वरो र आउँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, तिनले प्रार्थना गरे, उनी माथि हात राखे, र उनलाई निको पारे । \v 9 यस्तो घटना भइसकेपछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि तिनीकहाँ आए र निको पारिए । \v 10 ती मानिसहरूले पधेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।
\v 7 अब त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । तिनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तीन दिनसम्म बन्दोबस्त गरिदिए । \v 8 पब्लियसका बुबा ज्‍वरो र आउँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, तिनले प्रार्थना गरे, उनी माथि हात राखे, र उनलाई निको पारे । \v 9 यस्तो घटना भइसकेपछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि तिनीकहाँ आए र निको पारिए । \v 10 ती मानिसहरूले पनि धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौ, तिनीहरूले हामीलाई खाँचो परेका थोकहरू दिए ।