diff --git a/14/23.txt b/14/23.txt index e2d3459..9e5d090 100644 --- a/14/23.txt +++ b/14/23.txt @@ -1 +1 @@ -\v 23 जब तिनीहरूले हरेक मण्डलीमा धर्म-गुरुहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए । \v 24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए । \v 25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे । \v 26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए । \ No newline at end of file +\v 23 जब तिनीहरूले आफ्ना निम्ति हरेक मण्डलीमा धर्म-गुरुहरू नियुक्त गरे, र उपवाससहित प्रार्थना गरे, तिनीहरूले आफूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए । \v 24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए । \v 25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे । \v 26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए । \ No newline at end of file