diff --git a/16/29.txt b/16/29.txt index bacdea1..915d0dd 100644 --- a/16/29.txt +++ b/16/29.txt @@ -1 +1 @@ -\v 29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डरमे काम्दै पावल र सिलासको सामु भुइँमा लम्पसार परे । \v 30 अनि तिनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?” \v 31 तिनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंको परिवारले ।” \ No newline at end of file +\v 29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डरले काम्दै पावल र सिलासको सामु घोप्‍टो परे । \v 30 अनि तिनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?” \v 31 तिनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंको घरनाले ।” \ No newline at end of file