Fri Aug 26 2022 10:24:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-26 10:24:35 +05:45
parent 3c6fe39aa1
commit f277b3473a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 46 तर पावल र बारनाबासले साहससित बोले र भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैंलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौ । \v 47 किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
\v 46 तर पावल र बारनाबासले साहससित बोले र भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट यसलाई धकेलिएको देखेर आफूले आफैंलाई अनन्त जीवनको अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौ । \v 47 किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”