Mon Aug 08 2022 11:03:53 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
a7cb533371
commit
f1707d993e
|
@ -1 +1,2 @@
|
|||
\v 26 त्यसैले कप्तान अधिकारीहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए, किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए । \v 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, \v 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
|
||||
\v 26 त्यसैले कप्तान अधिकारीहरूसँगै गए र उनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए, किनकि तिनीहरू मानिसहरूले
|
||||
उनीहरूलाई ढुङ्गाले हान्लान् भनी डराए । \v 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई परिषद्को अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, \v 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
|
Loading…
Reference in New Issue