Thu Jul 21 2022 11:41:41 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-21 11:41:42 +05:45
parent 393c175726
commit f03a0d9f7c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 21 यसकारण यो आवश्यक छ, कि प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि, \v 22 अर्थात् यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना, हामीसँगै उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” \v 23 तिनीहरूले बारसाबास भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे ।
\v 21 यसकारण यो आवश्यक छ, कि प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि, \v 22 अर्थात् यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना, हामीसँगै उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” \v 23 तिनीहरूले दुई जना अर्थात् बारसाबास भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियासलाई अगि सारे ।