Wed Sep 07 2022 19:38:09 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-07 19:38:10 +05:45
parent 97183e4ebe
commit e96e627da8
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 8 पावल सभाघरमा गए र परमेश्‍वरको राज्यको बारेमा बहस गर्दै र मानिसहरूलाई मनाउँदै, तीन महिना साहससाथ बोले । \v 9 तर जब केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, तिनीहरूले यस मार्गको विरुद्धमा भीडको सामु दुष्‍ट कुरा बोल्न थाले । त्यसैले पावलले तिनीहरूलाई छोडे र चेलाहरूलाई लिएर गई तिनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बहस गर्न थाले । \v 10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो, जसले गर्दा सबै एसियामा बसोबास गर्ने, यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
\v 8 पावल सभाघरमा गए र परमेश्‍वरको राज्यको बारेमा बहस गर्दै र मानिसहरूलाई मनाउँदै, तीन महिना साहससाथ बोले । \v 9 तर जब केही यहूदीहरूले हृदय कठोर पारे र अनाज्ञाकारी भए, तिनीहरूले यस मार्गको विरुद्धमा भीडको सामु दुष्‍ट कुरा बोल्न थाले । त्यसैले पावलले तिनीहरूलाई छोडे र चेलाहरूलाई लिएर गई तिनले टुरान्‍नसको प्रवचन कक्षमा हरेक दिन बहस गर्न थाले । \v 10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो, जसले गर्दा एसियामा बसोबास गर्ने सबै अर्थात्, यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।