Thu Sep 29 2022 12:35:11 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-29 12:35:11 +05:45
parent 169716a3b9
commit e64bfc1a12
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 27 जब चौधौं रात आयो, जसै हामी एड्रियाटिक समुद्रमा यताउता भइरहेका थियौं, मध्यरातमा जहाज चालकहरूले आफूहरू कुनै जमिन नजिक पुगिरहेको भन्‍ने विचार गरे । \v 28 तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग बीस फ्याथम भएको पत्ता लगाए, केही समय पछि फेरि तिनीहरूले नाप लिए र गहिराइ पन्ध्र फ्याथम भएको पत्ता लगाए । \v 29 हामीहरू चट्टानहरूमा ठोकिन्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लङ्गर तल खसाले र चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।
\v 27 जब चौधौं रात आयो, जसै हामी एड्रियाटिक समुद्रमा यताउता भइरहेका थियौं, मध्यरातमा जहाज चालकहरूले आफूहरू कुनै जमिन नजिक पुगिरहेको भन्‍ने विचार गरे । \v 28 तिनीहरूले गहिराइ नापे र गहिराइ बीस फ्याथम भएको पत्ता लगाए, केही समय पछि फेरि तिनीहरूले नाप लिए र गहिराइ पन्ध्र फ्याथम भएको पत्ता लगाए । \v 29 हामीहरू चट्टानहरूमा ठोकिन्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लङ्गर तल खसाले र चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।