Wed Aug 17 2022 10:31:30 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
f7e0245c36
commit
e5d56536dd
|
@ -1 +1 @@
|
|||
\v 3 नवौं घडीतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले तिनलाई भने, “ए कर्नेलियस!” \v 4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र धेरै भयभीत भएर भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् । \v 5 अब पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ । \v 6 तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
|
||||
\v 3 नवौं घडीतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले तिनलाई भने, “ए कर्नेलियस!” \v 4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र धेरै भयभीत भएर भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् । \v 5 अब पत्रुस भनेर चिनिने सिमोन नाउँ गरेको मानिसलाई ल्याउन योप्पा सहरमा मानिसहरू पठाऊ । \v 6 तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
|
Loading…
Reference in New Issue