From e52091c25b7e9c65fe1dd6d49df5b0003d177260 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 29 Aug 2022 10:35:04 +0545 Subject: [PATCH] Mon Aug 29 2022 10:35:04 GMT+0545 (Nepal Time) --- 14/14.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/14/14.txt b/14/14.txt index 76b3274..99e2a5f 100644 --- a/14/14.txt +++ b/14/14.txt @@ -1 +1 @@ -\v 14 तर जब प्रेरित, बारनाबास र पावलले यो सुने, तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै यसरी कराउँदै मानिसहरूका भीडतिर गए, \v 15 “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनुभएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई व् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो । \v 16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो । \ No newline at end of file +\v 14 तर जब प्रेरित, बारनाबास र पावलले यो सुने, तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै यसरी कराउँदै मानिसहरूका भीडतिर गए, \v 15 “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनुभएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई व्यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतिर फर्कन सुसमाचार ल्याएका छौं जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो । \v 16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो । \ No newline at end of file