Mon Sep 26 2022 11:14:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-26 11:14:45 +05:45
parent a70913887a
commit e4ca11ebc5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि होइनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु । \v 12 फेस्तसले परिषद्‌मा कुरा गरेपछि तिनले जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।
\v 11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि होइनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु । \v 12 फेस्तसले परिषद्‌मा कुरा गरेपछि तिनले जवाफ दिए, “तिमीले कैसरसँग गुहार मागेका छौ । तिमी कैसरकहाँ नै जानेछौ!