diff --git a/08/34.txt b/08/34.txt index 61d2c2d..81469ae 100644 --- a/08/34.txt +++ b/08/34.txt @@ -1 +1 @@ -\v 34 त्यसैले नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्दै छन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा ?” \v 35 फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे । \ No newline at end of file +\v 34 त्यसैले नपुंसकले फिलिपलाई सोधे, “म तपाईंलाई बिन्ती गर्छु, मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्दै छन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” \v 35 फिलिपले बताउन थाले, र तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे । \ No newline at end of file