diff --git a/10/30.txt b/10/30.txt index 136b413..3f98db7 100644 --- a/10/30.txt +++ b/10/30.txt @@ -1 +1 @@ -\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।” \ No newline at end of file +\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं दया गरीकन आइदिनुभयो । अब प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौं ।” \ No newline at end of file