Wed Aug 17 2022 10:51:30 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-17 10:51:30 +05:45
parent dec81f39d8
commit e26bcbe7d7
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 9 अब भोलिपल्ट लगभग छैटौं घडीमा, तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले । \v 10 तब तिनी भोकाए र तिनले केही खाने मन गरे, तर मानिसहरूले केही खानेकुरा पकाइरहँदा तिनीलाई एउटा दर्शन दिइयो, \v 11 र तिनले आकाश खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो । \v 12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।
\v 9 अब भोलिपल्ट लगभग छैटौं घडीमा, तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले । \v 10 तब तिनी भोकाए र तिनले केही खाने मन गरे, तर मानिसहरूले केही खानेकुरा पकाइरहँदा तिनीलाई एउटा दर्शन दिइयो, \v 11 र तिनले आकाश खुलेको र चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे । \v 12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू र पृथ्वीमा घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू थिए ।