Fri Jul 29 2022 12:12:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-29 12:12:46 +05:45
parent ab0d55add4
commit e238eb22cd
1 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1,2 @@
\v 32 विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र प्राणका थिए । तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए । \v 33 ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
\v 32 विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र प्राणका थिए । कसैले पनि आफूसँग भएको कुनै पनि थोक
त्यसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए । \v 33 ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र तिनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।