diff --git a/20/13.txt b/20/13.txt index 840eb34..e45486c 100644 --- a/20/13.txt +++ b/20/13.txt @@ -1 +1 @@ -\v 13 हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँबाट पावललाई जहाजमा ल्याउने हामीले योजना गर्‍यौं । तिनी आफैंले यस्तो चाहना गरे किनभने तिनले जमिनको बाटो भएर जाने योजना गरेका थिए । \v 14 तिनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले तिनलाई जहाजमा चढायौं अनि मिटिलेनेमा गयौं । \ No newline at end of file +\v 13 हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौं, जहाँबाट पावललाई जहाजमा ल्याउने हामीले योजना गर्‍यौं । तिनी आफैंले यस्तो चाहना गरे किनभने तिनले जमिनको बाटो भएर जाने योजना गरेका थिए । \v 14 तिनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले तिनलाई जहाजमा चढायौं अनि मिटिलेनेमा गयौं । \ No newline at end of file