Thu Aug 04 2022 10:59:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-04 10:59:46 +05:45
parent f48063d6bf
commit e083ec664b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई शैतानले किन तिम्रो हृदयलाई भरिदियो? \v 4 यसलाई बिक्री नगर्दा के यो तिम्रो आफ्नो थिएन र, अनि यसलाई बेचिसकेपछि, यो तिम्रो आफ्नै नियन्‍‍त्रणमा थिएन र? तिमीले आफ्नो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ ।" \v 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र अन्तिम सास फेरे, र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो । \v 6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।