diff --git a/21/07.txt b/21/07.txt index ccc9c67..093bdba 100644 --- a/21/07.txt +++ b/21/07.txt @@ -1 +1 @@ -\v 7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ । \v 8 अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ । \v 9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे । \ No newline at end of file +\v 7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौं, र तिनीहरूसँगै त्यहाँ एक दिन बस्यौं । \v 8 अर्को दिन हामी बिदा भयौं, र कैसरियातिर लाग्यौं । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ । \v 9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे । \ No newline at end of file