Tue Aug 09 2022 12:29:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-09 12:29:10 +05:45
parent 7f669d1c9c
commit dfdfbdaa10
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो, र ठुलो सङ्कष्‍ट आइपर्‍यो । हाम्रा पुर्खाहरूले कुनै खानेकुरा पाएनन् । \v 12 तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिलो पटक हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए । \v 13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो
\v 11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो, र ठुलो सङ्कष्‍ट आइपर्‍यो । हाम्रा पुर्खाहरूले कुनै खानेकुरा पाएनन् । \v 12 तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिलो पटक हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए । \v 13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवार फारोकहाँ परिचित भए