Tue Sep 06 2022 12:25:33 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-06 12:25:33 +05:45
parent 34e073549e
commit db1bc7a0ab
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, तिनी एफिससमा आए । तिनी
बोल्नमा दक्ष र धर्मशास्‍‍त्रीय ज्ञानमा पोख्त थिए । \v 25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका थिए । आत्मामा जोशिलो हुँदै येशूको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र थाहा थियो । \v 26 अपोलोसले सभाघरमा साहसका साथ बोल्न थाले । तर जब प्रिस्किला र अकिलाले तिनल सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए ।
बोल्नमा दक्ष र धर्मशास्‍‍त्रीय ज्ञानमा पोख्त थिए । \v 25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका थिए । आत्मामा जोशिलो हुँदै येशूको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र थाहा थियो । \v 26 अपोलोसले सभाघरमा साहसका साथ बोल्न थाले । तर जब प्रिस्किला र अकिलाले तिनले बोलेको सुने, तब तिनीहरू तिनको साथ लागे र तिनलाई परमेश्‍वरको मार्गको बारेमा अझै ठिकसँग बताइदिए ।