Wed Aug 24 2022 12:25:24 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-24 12:25:26 +05:45
parent a867246967
commit daf16e26c0
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 6 जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । \v 7 त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, एक विद्वान मानिस थिए । यस मानिस बारनाबास र शाऊललाई बोलाए, किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे । \v 8 तर एलुमास, ‘‘जादुगर’’ (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ) ले तिनीहरूको विरोध गर्‍यो; उसले प्रान्तीय शासकलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।
\v 6 जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । \v 7 त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, एक विद्वान मानिस थिए । यस मानिस बारनाबास र शाऊललाई बोलाए, किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे । \v 8 तर एलुमास, ‘‘जादुगर’’ (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ) ले तिनीहरूको विरोध गर्‍यो; तिनले प्रान्तीय शासकलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।

View File

@ -226,6 +226,7 @@
"12-24",
"13-title",
"13-01",
"13-04"
"13-04",
"13-06"
]
}