Fri Jul 29 2022 11:28:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-29 11:28:41 +05:45
parent 6cf31c065a
commit da6433458c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 तिनीहरूलाई स्वतन्‍‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ आए र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए । \v 24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्‍वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, \v 25 तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अजातिहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे ?
\v 23 तिनीहरूलाई स्वतन्‍‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ आए र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए । \v 24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्‍वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, \v 25 तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अन्यजातिहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?