Thu Aug 25 2022 11:05:15 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-25 11:05:15 +05:45
parent ccf926b7aa
commit d9cd18420a
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 यिनै मानिसका सन्तानहरूबाट परमेश्‍वरले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार उहाँले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ । \v 24 येशू आउनुभन्दा अगाडि, यूहन्‍नाले इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे । \v 25 जसरी यूहन्‍नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्छौ ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’
\v 23 यिनै मानिसका सन्तानहरूबाट परमेश्‍वरले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार उहाँले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ । \v 24 येशू आउनुभन्दा अगाडि, यूहन्‍नाले इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे । \v 25 जसै यूहन्‍नाले आफ्नो काम पूरा गर्दै थिए, तिनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्छौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ता फुकाल्न म योग्यको छैनँ ।’