Fri Sep 16 2022 10:25:58 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-16 10:25:59 +05:45
parent 100631865d
commit d4307988c3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 27 सात दिनको समय पूरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखेर सबै भीडलाई नै उत्तेजित बनाए, र तिनीमाथि हात हाले । \v 28 तिनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।” \v 29 किनकि तिनीहरूले पहिले एफिससका त्रोफिमसलाई तिनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे ।
\v 27 सात दिनको समय पूरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखेर सबै भीडलाई नै उत्तेजित बनाए, र तिनीमाथि हात हाले । \v 28 तिनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।” \v 29 किनकि तिनीहरूले पहिले एफिससका त्रोफिमसलाई तिनीसँग सहरमा देखेका थिए, र पावलले नै त्यसलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने तिनीहरूले सोचे ।