Tue Jul 26 2022 11:00:20 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-26 11:00:20 +05:45
parent a67e9576b9
commit d3743364af
1 changed files with 3 additions and 2 deletions

View File

@ -1,2 +1,3 @@
\v 46 यसरी तिनीहरू दिनहुँ एकै मनको भएर एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे । \v 47 तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।
एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे
\v 46 यसरी तिनीहरू दिनहुँ एकै मनको भई मन्दिरमा एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे । \v 47 तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।
एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे
यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे ।