diff --git a/23/34.txt b/23/34.txt index a7e4f11..f6ad71e 100644 --- a/23/34.txt +++ b/23/34.txt @@ -1 +1 @@ -\v 34 जब हाकिमले चिट्ठी पढे, तिनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । पावल किलिकियाबाट आएको कुरा थाहा पाएर \v 35 तिनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे । \ No newline at end of file +\v 34 जब हाकिमले चिट्ठी पढे, तिनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । पावल किलिकियाबाट आएको कुरा थाहा पाएर \v 35 तिनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू यहाँ आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्‍नेछु ।” तब तिनले पावललाई हेरोदको दरबारमा राख्‍ने आज्ञा गरे । \ No newline at end of file