Thu Jul 28 2022 11:18:03 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-28 11:18:04 +05:45
parent 123e359b1a
commit d26af07cb1
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो, \v 9 यदि यस बिरामी मानिसलाई गरेको असल कामको बारेमा, र यस मानिसलाई कसरी ठिक पारियो भनी आज हामीलाई प्रश्‍न गरिदैंछ भने, \v 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूको बीचमा स्वस्थ भएर उभिएको छ ।
\v 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो, \v 9 यदि यस बिरामी मानिसलाई गरेको असल कामको बारेमा, र यस मानिसलाई कसरी ठिक पारियो भनी आज हामीलाई प्रश्‍न गरिदैंछ भने, \v 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएका तर परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूको बीचमा स्वस्थ भएर उभिएको छ ।