Fri Sep 30 2022 12:13:21 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-30 12:13:21 +05:45
parent f74b555faa
commit d19a89aaa5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 जब हामी रोममा प्रवेश गर्‍यौं, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो । \v 17 तब यसको तीन दिनपछि, पावलले यहूदीहरूका माझ भएका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरू एकसाथ आइपुगे तिनले तिनीहरूलाई भने, “भाइहरू हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि गलत काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ । \v 18 तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।
\v 16 जब हामी रोममा प्रवेश गर्‍यौं, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो । \v 17 तब यसको तीन दिनपछि, पावलले यहूदीहरूका माझ भएका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरू एकसाथ आइपुगे तिनले तिनीहरूलाई भने, “भाइहरू हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि गलत काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ । \v 18 तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍‍त्र गर्न चाहे, किनभने ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।