Mon Sep 05 2022 12:17:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-05 12:17:05 +05:45
parent f2ed12bea6
commit d18792c42b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 28 किनकि हामी उहाँमा नै जिउँछौं र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूमध्ये एक जनाले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौं ।ʼ \v 29 यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई सुन, वा चाँदी, वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नुहुँदैन—मानिसको कला र विचारअनुसार
\v 28 किनकि हामी उहाँमा नै जिउँछौं र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूमध्ये एक जनाले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौं ।ʼ \v 29 यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नुहुँदैन