Fri Aug 26 2022 10:28:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-26 10:28:35 +05:45
parent 270dc062ca
commit d108831276
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 46 तर पावल र बारनाबासले साहससित बोले र भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट यसलाई धकेलिएको देखेर र आफूले आफैंलाई अनन्त जीवनको अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौं । \v 47 किनकि प्रभुले यसो भन्दै हामीलाई आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेको छु, पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु र्छ ।”
\v 46 तर पावल र बारनाबासले साहससित बोले र भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट यसलाई धकेलिएको देखेर र आफूले आफैंलाई अनन्त जीवनको अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौं । \v 47 किनकि प्रभुले यसो भन्दै हामीलाई आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेको छु, ताकि पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनुर्छ ।”