Fri Sep 16 2022 11:01:59 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-16 11:01:59 +05:45
parent f4b84a94c9
commit d0f21cb52f
3 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 32 तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भीडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, तिनीहरूले पावललाई कुट्न छोडे । \v 33 त्यसपछि प्रमुख कप्‍तान नजिक गए र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । त्यसपछि तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे ।
\v 32 तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भीडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, तिनीहरूले पावललाई कुट्न छोडे । \v 33 त्यसपछि प्रमुख कप्‍तान नजिक गए र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । त्यसपछि तिनले तिनी को थिए, र तिनले के गरेका थिए भनी सोधे ।

View File

@ -1 +1 @@
\v 34 भीडमा केही मानिसहरू एउटा कुरा र अरूहरू अर्कै कुरा भनी चिच्‍च्याउँदै थिए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न नसकेको हुनाले तिनले पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । \v 35 जब पावल सिंढीमा आए, भीडको हिंसाले गर्दा नी सेनाहरूद्वारा बोकेर लगिए । \v 36 किनकि मानिसहरूको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “त्यसलाई सिद्‍ध्याइदेऊ!”
\v 34 भीडमा केही मानिसहरू एउटा कुरा र अरूहरू अर्कै कुरा भनी चिच्‍च्याउँदै थिए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न नसकेको हुनाले तिनले पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । \v 35 जब पावल सिंढीमा आए, भीडको हिंसाले गर्दा तिनी सेनाहरूद्वारा बोकेर लगिए । \v 36 किनकि मानिसहरूको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “त्यसलाई सिद्‍ध्याइदेऊ!”

View File

@ -361,6 +361,7 @@
"21-25",
"21-27",
"21-30",
"21-32",
"21-34",
"21-37"
]