Wed Sep 28 2022 19:15:02 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-28 19:15:03 +05:45
parent b386f0dcd1
commit cfd8aae8d2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 24 पावलले आफ्ना बचाउका कुराहरू परा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ; तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।” \v 25 तर पवालले भने, “म पागल होइनँ, अति माननीय फेस्तस, तर मैले भनेका कुराहरू सत्य र गम्भीर छन् ।” \v 26 किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ; र त्यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि यीमध्ये कुनै पनि कुराहरू उहाँबाट लुकेका छैनन्; किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।