From cf535b60c193cef401a802059b2907140b583b90 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Sun, 14 Aug 2022 10:42:28 +0545 Subject: [PATCH] Sun Aug 14 2022 10:42:28 GMT+0545 (Nepal Time) --- 08/29.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/08/29.txt b/08/29.txt index f799500..d80699b 100644 --- a/08/29.txt +++ b/08/29.txt @@ -1 +1 @@ -\v 29 पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” \v 30 त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्‍ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ ?” \v 31 इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र ?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे । \ No newline at end of file +\v 29 आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” \v 30 त्यसैले फिलिप तिनीकहाँ दौडेर गए, र तिनले यशैया अगमवक्‍ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ ?” \v 31 इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र ?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे । \ No newline at end of file