Thu Aug 11 2022 10:56:34 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-11 10:56:34 +05:45
parent e925424102
commit cc4096c609
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर्ने थियो भनी परमेश्‍वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । \v 45 पछि हाम्रा पूर्खाहरूले, यहोशूको अगुवाइमा, त्यो पवित्र वासस्थान प्राप्‍त गरे र यस देशलाई अधिकारमा ल्याउँदा त्यसलाई तिनीहरूसँगै ल्याए । परमेश्‍वरले ती जातिहरूबाट देश लिनुभयो र तिनीहरूलाई हाम्रा पुर्खाहरूको उपस्थितिमा धपाउनुभयो । दाऊदको समयसम्म पवित्र वासस्थान यस देशमा रह्‍यो, \v 46 जसले परमेश्‍वरको द‍ृष्‍टिमा निगाह पाए, र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।
\v 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर् भनी परमेश्‍वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । \v 45 पछि हाम्रा पूर्खाहरूले, यहोशूको अगुवाइमा, त्यो पवित्र वासस्थान प्राप्‍त गरे र यस देशलाई अधिकारमा ल्याउँदा त्यसलाई तिनीहरूसँगै ल्याए । परमेश्‍वरले ती जातिहरूबाट देश लिनुभयो र तिनीहरूलाई हाम्रा पुर्खाहरूको उपस्थितिमा धपाउनुभयो । दाऊदको समयसम्म पवित्र वासस्थान यस देशमा रह्‍यो, \v 46 जसले परमेश्‍वरको द‍ृष्‍टिमा निगाह पाए, र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।