Tue Aug 16 2022 12:14:38 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
d3d8fa8f6f
commit
cbaa4adc19
|
@ -1 +1 @@
|
|||
\v 40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर पठाए, घुँडा टेके र प्रार्थना गरे; त्यसपछि मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” तब तिनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन् । \v 41 त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए । तिनले विश्वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे । \v 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्वास गरे । \v 43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।
|
||||
\v 40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर पठाए, घुँडा टेके र प्रार्थना गरे; त्यसपछि मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” तब तिनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन् । \v 41 त्यसपछि पत्रुसले तिनलाई आफ्ना हात दिए र तिनलाई उठाए । तिनले विश्वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे । \v 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्वास गरे । \v 43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।
|
Loading…
Reference in New Issue