Sun Aug 14 2022 11:30:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-14 11:30:29 +05:45
parent 823b111c52
commit c9cb3e7c4d
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 36 तिनीहरू बाटोमा जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे र नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ?” \v 37 \f+ \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा प्रेरित ८ः३७ छैन, \fqa फिलिपले भने, \fqa यदि तपाईंले सारा हृदयले विश्‍वास गर्नुहुन्छ भने, तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ । \fqa* इथियोपियालीले जवाफ दिए, \fqa म विश्‍वास गर्छु कि येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ \fqa*\fqa* । \f* \v 38 त्यसैले ती इथियोपियालीले रथ रोक्‍न आज्ञा दिए । फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा ओर्ले, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए ।