Thu Aug 04 2022 12:01:49 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
ff6b858457
commit
c68adf411c
|
@ -1 +1 @@
|
|||
\v 14 अझ धेरै विश्वासीहरू अर्थात् असंख्य स्त हरू र पुरुषहरू प्रभुमा थपिँदै थिए । \v 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । \v 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।
|
||||
\v 14 अझ धेरै विश्वासीहरू अर्थात् असंख्य पुरुषहरू र स्त्रीहरू प्रभुमा थपिँदै थिए । \v 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । \v 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।
|
Loading…
Reference in New Issue