Sun Aug 14 2022 10:46:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-14 10:46:30 +05:45
parent 2f518f0cd2
commit c5f2fa4a7e
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 29 आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” \v 30 त्यसैले फिलिप तिनीकहाँ दौडेर गए, र तिनले यशैया अगमवक्‍ताको पुस्तक पढेको सुने र तिनले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ?” \v 31 इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र ?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे ।
\v 29 आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” \v 30 त्यसैले फिलिप तिनीकहाँ दौडेर गए, र तिनले यशैया अगमवक्‍ताको पुस्तक पढेको सुने र तिनले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ?” \v 31 तब इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र?” तिनले फिलिपलाई रथमा चढेर तिनीसँगै बस्‍न अनुरोध गरे ।