Mon Sep 19 2022 20:06:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-19 20:06:45 +05:45
parent 9663767cb8
commit c5cf2e1ba1
1 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1,2 @@
\v 25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र ?” \v 26 जब कप्‍तानले यो सुने, तब उनी सेनापतिकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।”
\v 25 जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्‍तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र ?” \v 26 जब कप्‍तानले यो सुने, तब उनी
मुख्य कप्‍तानकहाँ गए, र उनलाई भने, “तपाईंले यी मानिसलाई के गर्न लाग्दै हुनुहुन्छ ? किनभने यी मानिस त रोमी नागरिक पो रहेछन् ।”