Mon Aug 08 2022 11:19:54 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-08 11:19:54 +05:45
parent a2556f37ba
commit c3174d6b11
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ । \v 30 हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनुभयो, जसलाई तपाईंहरूले रूखमा झुण्ड्याएर मार्नुभयो । \v 31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो । \v 32 हामीहरू यी कुराहरूका साक्षी छौं र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”
\v 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ । \v 30 हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनुभयो, जसलाई तपाईंहरूले रूखमा झुण्ड्याएर मार्नुभयो । \v 31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नुभयो । \v 32 हामीहरू यी कुराहरूका साक्षी छौं र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”