From c1f55d100dd28f196772c09a2ec2b8e4bf94bb0b Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 23 Dec 2022 12:24:36 +0545 Subject: [PATCH] Fri Dec 23 2022 12:24:35 GMT+0545 (Nepal Time) --- 01/12.txt | 2 +- 13/13.txt | 2 +- 13/26.txt | 2 +- manifest.json | 1 - 4 files changed, 3 insertions(+), 4 deletions(-) diff --git a/01/12.txt b/01/12.txt index 1074a68..953438b 100644 --- a/01/12.txt +++ b/01/12.txt @@ -1 +1 @@ -\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्राम दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे । \ No newline at end of file +\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्रामको दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे । \ No newline at end of file diff --git a/13/13.txt b/13/13.txt index 0203d3c..289bcd5 100644 --- a/13/13.txt +++ b/13/13.txt @@ -1 +1 @@ -\v 13 अब पावल र तिनका साथीहरू पाफोसबाट जहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले तिनीहरूलाई छोडेर यरूशलेमतिर फर्के । \v 14 पावल र तिनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ तिनीहरू विश्राम दिनमा सभाघरमा गए र बसे । \v 15 व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले तिनीहरूलाई यसो भन्दै सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।” \ No newline at end of file +\v 13 अब पावल र तिनका साथीहरू पाफोसबाट जहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले तिनीहरूलाई छोडेर यरूशलेमतिर फर्के । \v 14 पावल र तिनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ तिनीहरू विश्रामको दिनमा सभाघरमा गए र बसे । \v 15 व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले तिनीहरूलाई यसो भन्दै सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।” \ No newline at end of file diff --git a/13/26.txt b/13/26.txt index e64c9bc..83efd4a 100644 --- a/13/26.txt +++ b/13/26.txt @@ -1 +1 @@ -\v 26 "भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरको भय मान्‍नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । \v 27 किनकि यरूशलेममा बस्‍नेहरू, र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, र तिनीहरूले यसरी उहाँलाई दण्डको आज्ञा दिएर अगमवक्‍ताको वचनहरू पूरा गरे जुन हरेक विश्राम दिनमा पढिन्छ । \ No newline at end of file +\v 26 "भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरको भय मान्‍नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । \v 27 किनकि यरूशलेममा बस्‍नेहरू, र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, र तिनीहरूले यसरी उहाँलाई दण्डको आज्ञा दिएर अगमवक्‍ताको वचनहरू पूरा गरे जुन हरेक विश्रामको दिनमा पढिन्छ । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 7a5bc15..7be6922 100644 --- a/manifest.json +++ b/manifest.json @@ -242,7 +242,6 @@ "13-19", "13-21", "13-23", - "13-26", "13-28", "13-30", "13-32",