Sun Aug 14 2022 12:16:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-14 12:16:29 +05:45
parent 93b52f0ed8
commit c121a7c026
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 10 अब दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया!” तिनले भने, “हेर्नुहोस्, प्रभु, म यहीं छु ।” \v 11 प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र सोझो भनिने गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर किनकि तिनी प्रार्थना गर्दैछन् । \v 12 तिनले दर्शनमा हननिया नाउँका मानिस भित्र आएर तिनले फेरि देख्‍न सकून् भनेर तिनीमाथि हात राखेको देखेका छन् ।”