Fri Aug 26 2022 12:18:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-26 12:18:36 +05:45
parent db181b85ff
commit c0a633e5ac
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 11 जब भीडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर यसो भन्दै लुकोनियाको भाषामा कराए, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्लिआएका छन् ।” \v 12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने, किनभने तिनी चाहिं प्रमुख वक्ता थिए । \v 13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भीडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।
\v 11 जब भीडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर यसो भन्दै लुकोनियाको भाषामा कराए, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्लिआएका छन् ।” \v 12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने, किनभने तिनी चाहिं प्रमुख वक्ता थिए । \v 13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए; र उनले र भीडले बलिदान चढाउन चाहन्थे ।