Thu Sep 01 2022 12:00:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-01 12:00:48 +05:45
parent d3f6dc3ce8
commit bd3caa0171
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 32 तिनीहरूले प्रभुको वचन तिनलाई र तिनका घरानाका सबैलाई सुनाए । \v 33 तब रातको त्यही घडी झ्यालखानाका हाकिमले तिनीहरूलाई निकालेर लगे अनि तिनीहरूका घाउचोटहरू सफा गरिदिए र तिनी र तिनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो । \v 34 तब जसै तिनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूका सामु खाना राखे, तिनी तिनका सबै घराना निकै रमाए किनभने तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।
\v 32 तिनीहरूले प्रभुको वचन तिनलाई र तिनका घरानाका सबैलाई सुनाए । \v 33 तब रातको त्यही घडी झ्यालखानाका हाकिमले तिनीहरूलाई निकालेर लगे अनि तिनीहरूका घाउचोटहरू सफा गरिदिए र तिनी र तिनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो । \v 34 तब जसै तिनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूका सामु खाना राखे, तिनी तिनका घरानासहित निकै रमाए किनभने तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।