Mon Sep 26 2022 11:38:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-26 11:38:45 +05:45
parent e9cbbd91c1
commit bcd67a7b13
3 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\c 25 \v 1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरे, र तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेममा पुगे । \v 2 मुख्य पूजाहारी र विशिष्‍ट यहूदीहरूले पावलका विरुद्ध दोषहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तसलाई आग्रह गरे, \v 3 र पावललाई यरूशलेममा ल्याउन तिनको विरुद्धमा निगाहको निम्ति तिनीहरूले अनुरोध गरे ताकि तिनीहरूले तिनलाई बाटोमा नै लुकेर मार्न सकून् ।
\c 25 \v 1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरे, र तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेममा पुगे । \v 2 मुख्य पूजाहारी र विशिष्‍ट यहूदीहरूले पावलका विरुद्ध आरोपहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तसलाई आग्रह गरे, \v 3 र पावललाई यरूशलेममा ल्याउन तिनको विरुद्धमा निगाहको निम्ति तिनीहरूले अनुरोध गरे ताकि तिनीहरूले तिनलाई बाटोमा नै लुकेर मार्न सकून् ।

View File

@ -1 +1 @@
\v 6 फेस्तस आठ वा दश दिन भन्दा बढी बसेनन् र त्यसपछि तिनी कैसरियातिर गए, र अर्को दिन तिनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए । \v 7 जब उनी आइपुगे, यरूशलेमका यहूदीहरू नजिकै उभिए, र तिनीहरूले साबित नै गर्न नसक्‍ने गम्भीर अभियोगहरू लगाए । \v 8 पावलले आफ्नो बचाउ गरे र भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा वा मन्दिरको विरुद्धमा वा कैसरको विरुद्धमा केही गल्ती गरेको छैनँ ।”
\v 6 फेस्तस आठ वा दश दिन भन्दा बढी बसेनन् र त्यसपछि तिनी कैसरियातिर गए, र अर्को दिन तिनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए । \v 7 जब उनी आइपुगे, यरूशलेमका यहूदीहरू नजिकै उभिए, र तिनीहरूले साबित नै गर्न नसक्‍ने गम्भीर आरोपहरू लगाए । \v 8 पावलले आफ्नो बचाउ गरे र भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा वा मन्दिरको विरुद्धमा वा कैसरको विरुद्धमा केही गल्ती गरेको छैनँ ।”

View File

@ -410,6 +410,7 @@
"25-04",
"25-06",
"25-09",
"25-11"
"25-11",
"25-13"
]
}